ChatSansar logo


                             

 Happy Bijaya Dashami and Deepawali to All Chatsansarians!!!

  असोज २०७५ को विदा, पर्व, विवाह र ब्रतबन्ध मुर्हुतहरु festival,Holidays,Marriage,Bratabanda
विदा तथा पर्वहरु:
१ गते विश्वकर्मा पूजा
३ गते संविधान दिवस(राष्ट्रिय दिवस)
४ गते हरिपरिवर्तिनी एकादशी व्रत
५ गते इन्द्रध्वजोत्थान
८ गते ईन्द्रजात्रा(काठमाडौँ बिदा)
९ गते सोह्र श्राद्द आरम्भ, प्रतिपदा श्राद्द
१० गते द्दितीया श्राद्द, ११ गते तृतीया श्राद्द
१२ गते चतुर्थी श्राद्द, १३ गते पंचमी श्राद्द
१४ षष्ठी श्राद्द, १५ गते सप्तमी श्राद्द
१६ गते अष्ठमि श्राद्द, जितिया पर्व(पर्व मनाउने महिला कर्मचारीको लागि बिदा)
१७ गते नवमी श्राद्द, १८ गते दशमी श्राद्द
१९ गते इन्दिरा एकादशी व्रत, एकादशी श्राद्द
२० गते द्वादशी,त्रयोदशी, मघा श्राद्द, २१ गते चतुर्दशी श्राद्द
२२ गते दर्श श्राद्द, २३ गते स्नानदान औंशी, मातामह श्राद्द
२४ गते घटस्थापना, नवरात्री आरम्भ
३० गते फूलपाती, नवपत्रिका प्रवेश
३१ गते महाअष्ठमी, काल रात्री